Aayogpost

Share & Global Counts (JSONP)

Share this article

Total shares: 0

समसामयिक अपडेट – २०८२

. लोक सेवा आयोगको पाँचौ राष्ट्रिय सम्मेलन कहिले हुने भनिएको छ ?

  • वि.सं.२०८२ मंसिर १८ र १९ धनुषाको जनकपुरमा

* लोक सेवा आयोगको पाँचौ राष्ट्रिय सम्मेलन : वि.सं. २०८० फागुन २३ र २४ मा सम्पन्न

*  वीरेन्द्रनगर (सुर्खेत) मा सम्पन्न

*  तेह्रबुँदे निर्णय र पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको

*  नारा: योग्यता, निष्पक्षता र स्वच्छता लोक सेवा आयोगको प्रतिबद्धता

*  पहिलो सम्मेलन: वि.सं. २०७७ फागुन २३ र २४ गते (काभ्रेको धुलिखेल)

*  दोस्रो सम्मेलन : वि.सं. २०७८ फागुन २३ र २४ गते (रूपन्देही, लुम्बिनी)

*  तेस्रो सम्मेलन: वि.सं. २०७९ फागुन १९ र २० गते धनगढी (कैलाली)

*  चौथो  सम्मेलन : वि.सं. २०८० फागुन २३ र २४ वीरेन्द्रनगर (सुर्खेत)

*  पाँचौं सम्मेलन : वि.सं.२०८२ मंसिर १८ र १९ धनुषाको जनकपुरमा

. एआई एक्सन सम्मेलन २०२५ (AI Action Summit 2025) कहिले भयो ?

  • २०२५ फेब्रुअरी १० देखि ११

* कहाँ आयोग: फ्रान्सको राजधानी पेरिसमा

* सम्मेलनमा कति देश: ८० भन्दा बढी देशहरु हक

* कति औँ संस्करण : तेस्रो संस्करणको

* पहिलो सम्मेलन : सन् २०२३, बेलायत

* दोस्रो सम्मेलन : सन् २०२४, दक्षिण कोरिया

* तेस्रो सम्मेलन : सन् २०२५, फ्रान्स

* यस पटक चिनियाँ एआई मोडल ‘डिपसिकको व्यापक लोकप्रियतासँगै सूचना प्रविधि क्षेत्रमा ठुलो परिवर्तनका बिच यो सम्मेलन आयोजना भएको ।

* पेरिस एआई सम्मेलनले आमप्रयोगकर्तालाई एआईमा स्वतन्त्र, सुरक्षित र भरपर्दो पहुँच प्रदान गर्ने, वातावरणमैत्री एआई विकास गर्ने र प्रभावकारी एवं समावेशी एआईको सुनिश्चितता गर्दै यसको विश्वव्यापी नियमन प्रयासमा जोड दिएको ।

* फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले अध्यक्षता गरेको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सह-अध्यक्षका रूपमा उपस्थित छन् ।

. ३० औं कोप सम्मेलन कहिले देखि कहिले भनिएको छ ?

      – १०- १ नोभेम्बर २०२५ सम्म

* आयोजकको रूपमा ब्राजिलकोरियो दिजेनेरियोमाआयोजना हुने।

२९ औं कोप सम्मेलन बारेमा जानकारी

* कति औं सम्मेलन ( संस्करण ) : २९औं सम्मेलन (कोप-२९)

* आयोजना मिति : २०२४ नोभेम्बर ११ देखि २२ (२०८१ कात्तिक २६ देखि मङ्सिर ७ गते)

* आयोजकःअरजरबैजानको बाकु

* कोपकोअध्यक्षता: मुख्तार बाबेव (अजरबैजान का पारिस्थितिकी र प्राकृतिक संसाधन मन्त्री)

* नारा : “सबैका लागि बस्न योग्य ग्रहमा लगानी”  (‘in solidarity for a gree Word’)

*  यो सम्मेलनClimate Finance रcarbon Credit काविषयमा छलफल भएको।

*  कोप-२९ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व: राष्ट्रपति रामचन्द्र पौडेल ( २०८१ कात्तिक २७ मा सम्बोधन)

* राष्ट्रपति रामचन्द्र पौडेल (कोप-२९) मा सहभागी हुन अजरबैजान कहिले प्रस्थान : विसं २०८१ कात्तिक २५

* कोप-२९ मारामचन्द्र पौडेलले उठाएको प्रमुख आहृवान कुन: हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो’

*  बनमन्त्री ऐन बहादुर शाही र राज्य मन्त्री रुपा बिश्वकर्मा समेत कोप २९ मा भाग लिन गएका थिए।

*  जलवायु प्रकोपबाट आफ्‌ना जनता र अर्थतन्त्रलाई जोगाउन र स्वच्छ ऊर्जाका विशाल फाइदाहरूमा साझेदारी गर्न देशहरूलाई मद्दत गर्ने नयाँ वित्तीय लक्ष्यको साथ शिखर सम्मेलन समाप्त भयो ।

* वित्तीय लक्ष्यको नामः कोप ट्रिपल फाइनान्स

* २८ औं कोप सम्मेलनःदुबइ, संयुक्त अरब एमिरेट्स (युएइ)(२०२३ नोभेम्बर ३० – डिसेम्बर १२)

* २९ औं कोप सम्मेलनःअरजरबैजानको बाकु (२०२४ नोभेम्बर ११ देखि २२)

*  ३० औं कोप सम्मेलनः१०- १ नोभेम्बर २०२५ सम्म को आयोजकको रूपमा ब्राजिलकोरियो दिजेनेरियोमाआयोजना हुने।

* ३१ औं कोप सम्मेलनःअस्ट्रेलियामाहुने।

* पहिलो कोप सम्मेलन सन्१९९५ माजर्मनीको बार्लिनमाभएको थियो।

. युरो कप फुटबल-२०२४ कहिले देखि कहिले भएको थियो ?

– सन् २०२४ जुलाई २६-अगस्ट ११

*  स्थान: पेरिस, फ्रान्स

*  खेल : ३२ खेलमा ३२९ स्पर्धा, १०७१४ जना खेलाडी

*  Motto: Games Wide Open

* मस्कटको नाम: The Phryges

* मस्कटको नारा: ‘एक्ले हामी छिटो जान्छों, तर सँगे हामी टाढा जान्छौं’

* उद्घाटन समारोह स्टेडियमभित्र नभई पेरिस स्थित सेन नदी किनारमा

* सहभागी देश: २०६ including the Individual Neutral Athletes (AINs) जसमा रुस र बेलारुसका खेलाडी थिए and Refugee Olympic Team जसमा अफगानिस्तान, क्यारुन र घानाका खेलाडी थिए

* समापन समारोह : स्टेड डे स्टेडियममा भएको, समापन समारोहलाई ‘रिकर्ड्स’ नाम दिइएको छ।

* नेपालबाट मार्चपासमा झण्डा बोक्ने टेबल टेनिसका श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधान

* रुस र बेलारुसको सहभागिताबाट रोक कारण युक्रेनमाथि आक्रमण यो आरोप रुसले यो प्रतिबन्धको कडा शब्दमा निन्दा गर्दै आएको छ। उसले यसको विरोधमा यसै वर्ष ‘वर्ल्ड फ्रेन्डसिप गेम्स’ आयोजना गर्ने बताएको छ।

* छनोट चरण पार गरेर खेल्ने खेलाडी स्यान्दु हुन हाल सम्म ३ जना खेलाडीले छनोट चरण खेलेर सहभागी भएका छन् जसमा दिपक बिष्ट र संगिना वेद्य ।

* प्रतियोगिता २४ जुलाईबाटे सुरु भएको जसमा फुटबल, रग्बी सेभेन्स, ह्यान्डबल र आर्चरीका खेलहरू भएका हुन् । e

* एकमात्र नयाँ खेलका रूपमा ब्रेकिङ रहेको थप रहेको यो नृत्यको एक शैली हो।

* टोकियो ओलम्पिकमा सहभागी गराइएको बेसबल/सफ्टबल र करातेलाई हटाइएको ।

* ३३ औं गृष्मकालीन ओलम्पिक २०२४ मा नेपालको तर्फबाट सहभागी हुने खेलाडी : स्याण्टु श्रेष्ठ, एलेक्जेन्डर शाह र डुवाना लामा,सन्तोषी श्रेष्ठ,प्रिन्स दाहाल, मनिता श्रेष्ठ, सुस्मिता नेपाल ( ६ खेलमा ७ खेलाडी)

* ३४ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने भएको छ।

. ९७ औं ओस्कार अर्वाड २०२५  उत्कृष्ट फिल्म मु रहेको छ  ?                      

– Anora

* Best Picture : Anora

* Best Actor : Adrien Brody

* Best Actress : Mikey Madison

* Best Supporting Actor : Kieran Culkin

* Best Supporting Actress : Zoe Saldaña

* Best Director : Sean Baker for anora

* Best Documentary Feature : No Other Land

* Best Animated Feature Film : Flow – Gints Zilbalodis

* Best International Feature Film: I’m Still Here

* प्रदान गर्ने निकाय : Academy of Motion Picture Arts and Science

* यसको स्थापना : सन् १९२७

* दिन थालेको : सन् १९३०

* यो पुरस्कार सर्वोतम फिल्म, छायाँकार निर्देशक, कलाकार, कथा, पटकथा, संगित आदि क्षेत्रमा प्रदान गरिन्छ ।

* ९७ औं ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालबाट “शाम्बाला” छनोटमा परेको थियो।

* सर्वप्रथम सन् १९९९ मा ओस्कारमा नेपालबाट “हिमालय क्याराभान” सिफारिस गरेको थियो।

* हालसम्म नेपालबाट १४ वटा फिल्म सिफारिस भएका छन्। विश्वकै प्रतिष्ठित ओस्कारमा नेपाल सहभागी हुन थालेको २५ वर्ष भइसकेको छ। फिल्मकर्मीहरूको ओस्कार जित्ने सपनाचाहिँ पूरा भएको छैन।

.  नेपाल फेरि सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा कहिले  राखिएको थियो ?

– २०२५ फेब्रुअरी २१  (२०८१ फागुन ९)

* अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेको हो ।

* सन् २०११ म पनि ‘ग्रे लिस्ट’ मा परेर नेपाल २०१४ मा बाहिरिएको थियो ।

*  फ्रान्सको पेरिसमा भएको दोस्रो महासभा बैठकले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेको हो ।

* त्यतिबेला ‘कानुन निर्माण गर्छौं’ भनेपछि ‘ग्रे लिस्ट’ बाट बाहिर निस्किएको हो । यस पटक भने ती कानुनमा सुधार र कार्यान्वयन गर्न नसक्दा ‘ग्रे लिस्ट’ मा परेको सरकारी अधिकारीले जनाएका छन् ।

. राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त  कहिले भयो ?

– वि. स. २०८१ फागुन १८ ( २०२५ मर्च २ )

. ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरू कहिले भयो ?

– वि.सं. २०८१ फागुन ९

. एमसीसी (Millennium Challenge Corporation -MCC)परियोजना स्थगित कहिले भयो ?

– २०८१ फागुन ६ (२०२५ फेब्रुओरी १८)

१०. देशकै ठूलो कागज उधोग कहाँ स्थानमा भएकोछ ?

– महोत्तरीमा जिल्ला को ईटाटार भन्नै ठाउँमा

*  [ २०८१ फागुन २२– प्रधानमन्त्री केपी शर्मा ओली द्वारा उद्घाटन]

११. ६८ औं बालोन डी ओर, २०२४ पुरुष वर्ष खेलाडी कसलाई प्रदान गरियो ?

– Aitana Bonmati (स्पेन, बार्सिलोना)

* प्रदान गर्ने निकाय      : फ्रान्स फुटबल हरेक वर्ष सन् १९५६ देखि

* पुरुष वर्ष खेलाडी      : Rodri (स्पेन, म्यानचेष्टर सिटी)

* महिला वर्ष खेलाडी   : Aitana Bonmati (स्पेन, बार्सिलोना)

* कोपा ट्रफी (Best U-21 Men’s Player)   : Lamine Yamal (स्पेन, बार्सिलोना)

* यसिन ट्रफी (Best Men’s Goalkeeper)   : Emiliano Martizez (अर्जेन्टिना)

* गर्ड मुलर ट्रफी (Top Scorer)    : Harry Kane (England) Kylian Mbappe (France)

* Men’s Club of the Year     : Real Madrid

* Women’s Club of the Year : Barcelona

* सबैभन्दा बढी पटक यो अवार्ड लियोनल मेस्सीले ८ पटक जितेका छन् ।

१२. हात्ती सुन्दरी प्रतियोगिता–२०८१ को कति औँ संस्करण रहेको छ ?

– १८ औं

* प्रथम स्थान हासिल:२५ वर्षियाबिजुली काली (२२ अंक)

* कतिऔं संस्करण: १८ औं

* वि.सं २०८१ पुस ११ देखि १५ गते सम्म

* प्रतियोगिता स्थलः सौराहा, चितवन

* सहभागी हात्तीहरूः पुनम कली, पुजा कली, चम्पा कली, एकता कली

* निर्णयको आधारः हात्तीको व्यवहार, सफाई, हिँडाइ, सजावट, आँखाको सौन्दर्य, हिँडाइ, शारीरिक बनावट, महाउतप्रतिको आज्ञापालन, आज्ञाकारिता र असहमति, रौंको अवस्था, खुरको अवस्था (च्यातिएको/नच्यातिएको), हिँडाइ आदि आधारमा मूल्याङ्कन गरिएको थियो।

* १७ औं संस्करणको विजेताः सेल्फी काली

* हात्ती सौन्दर्य प्रतियोगिता सन् २०१० देखि निरन्तर सञ्चालन हुँदै आएको छ।

१३. २०२५ का घुम्नै पर्ने विश्वका पहिलो स्थानमा  कुन हो ?

– पहिलो स्थानमा : बेलायत को जेन अस्टिन रहेको

*कसले घोषणा गरेको : विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्कटाइम्स’ ले

*नवौंस्थानमा : बुद्ध जन्मस्थल लुम्बिनी

*पहिलो स्थानमा : बेलायत को जेन अस्टिन रहेको

*भारतको आसाम : चौथो स्थानमा रहेको

*विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।

१४. नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता कहिले भयो ?

–  वि.सं. २०८० मंसिर १३ मा दर्ता भएको

* लमजुङको दोर्दी गाउँपालिका २ वडा कार्यालयमा

* समलिंगी जोडी रामबहादुर गुरुङ (माया) र सुरेन्द्र पाण्डेबीचको विवाह दर्ता गरेर प्रमाणपत्र दिइएको

* यससँगै नेपाल एसियामा दोस्रो राष्ट्र र दक्षिण एसियामा पहिलो राष्ट्र बनेको हो।

* सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको २०८० असार १२ गते

* समलिंगी विवाह दर्ता गर्ने विश्वको पहिलो देश: नेदरल्यान्ड

* समलिंगी विवाह दर्ता गर्ने एसियाको पहिलो देश : ताइवान