About Us
Aayog Post is an educational platform dedicated to Public Service Commission exam preparation, general knowledge, and IQ-based learning. Empowering aspirants with quality content to achieve their government job goals.
"सफलताको पहिलो पाइला - Aayog Post सँग।”
Dhirani
Founder
Let Numbers Talk
youtube videos
0
+
Instructors
0
Students
0
+
Our Vision
“समान अवसर, ज्ञानको पहुँच र गुणस्तरीय शिक्षाका माध्यमबाट हरेक विद्यार्थीलाई सक्षम, जागरूक र प्रतिस्पर्धात्मक बनाउँदै राष्ट्र निर्माणमा योगदान पुर्याउने अग्रणी शैक्षिक प्लेटफर्म बन्नु।”
Our Mission
- लोकसेवा, शिक्षक सेवा, र बैंकिङजस्ता प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई सरल, अद्यावधिक र भरपर्दो शैक्षिक सामग्री उपलब्ध गराउनु।
- डिजिटल माध्यमबाट शैक्षिक पहुँच फैलाउँदै ग्रामीणदेखि शहरी क्षेत्रसम्मका सबै तयारीकर्तालाई समान गुणस्तरको स्रोत प्रदान गर्नु।
- आत्मनिर्भर, सक्षम र उद्देश्य–केन्द्रित युवा पुस्ताको विकासमा सहयोग पुर्याउने शिक्षाप्रद अभियान सञ्चालन गर्नु।
- अध्ययनशील समुदाय निर्माण गर्दै सहयोग, संवाद र सफलता-साझेदारीलाई प्रवर्द्धन गर्नु।
- प्रविधिमैत्री, समावेशी र समसामयिक सामग्रीमार्फत विद्यार्थीहरूलाई जागरूक बनाउँदै भविष्यप्रति आशावादी बनाउने वातावरण सिर्जना गर्नु।